मंसिर २० नेपाल ।
रुपन्देहीको बुटवल ४ मा रहेको कान्ति माध्यमिक विद्यालयले बिद्यालयको स्रोतबाट शिक्षक भर्ना गर्ने तयारी रहेको बिद्यालयले सूचना जारी गरेको छ। बिद्यालयलाई आबस्यक शिक्षकमा नियुक्ति हुनकोलागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट रितपूर्वक दरखास्त दिन बिद्यालयले आह्वान गरेको छ ।

