मंसिर १९ नेपाल । शैलुङ गाउँपालिका सरहद भित्र सञ्वालित विभिन्न विद्यालयहरुलाई शिक्षक आवश्यकता परेको हुनाले योग्यता पुगेका उम्मेद्वारहरुले पहिलो पटक प्रकाशित विज्ञापनको हकमा सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र, दोस्रो वा सो भन्दा बढी पटक प्रकाशित विज्ञापनको हकमा ७ दिन भित्र आईपुग्ने गरी कार्यालयको शिक्षा, युवा तथा खेलकुद शाखामा दरखास्त पेश गर्न सूचना प्रकाशन भएको छ। समय नाघेर आएको, अपुरो एवम् रीत नपुगेको निवेदन छनोट प्रकृयामा समावेश नहुने गाउँ पालिकाले जनाएको छ।

:सूचना: