मंसिर १७ नेपाल । कान्ति माध्यमिक विद्यालय, बुटवल-४, रूपन्देहीमा विद्यालय स्रोतबाट माध्यमिक तह ११-१२ कक्षा सम्म अंग्रेजी बिषय पढाउने सक्ने १ जना,सम्वन्धित विषयमा स्नातकोत्तर गरेको शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट रितपूर्वक दरखास्त दिन बिद्यालयले आह्वान गरेको छ।