मंसिर १६ नेपाल । त्रिभुवन बिश्वविद्यालय कानुन संकायबाट मिति २०८२ कात्तिक २८ गते प्रकाशित परीक्षा तालिका बमोजिम मिति २०८२ साल मंसीर १७ देखी मंसिर २८ गते सम्म श्री महेन्द्ररत्न क्याम्पस ताहाचल र श्री पृथ्वी नारायण क्याम्पस पोखरामा सञ्चालन हुने भएको छ ।
स्नातक तह बी.ए.एलएल. बी. तेश्रो सिमेष्टर परीक्षाको परीक्षा समय बिहान ०८:०० बजे देखि ११:०० बजे सम्म (०३ घण्टा) निर्धारण गरिएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ डीनको कार्यलयले सूचना सार्वजनिक गरेको छ।
