मंसिर १६ नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ असोज २८ मा प्रारम्भ भएको थियो। बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा सम्पन्न भएको छ । बैठकमा कार्यवाहक सभापतिले सम्बोधन सहित निर्णयार्थ प्रस्तुत गर्नु भएका प्रस्तावहरु निम्न अनुसार सर्वसम्मत पारित गरेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रेस बिज्ञप्ती जारी गरेको छ
बैठकको निर्णयहरू प्रेस बिज्ञप्यि






