मंसिर १४ नेपाल । कृषि अनुसन्धान परिषद्को सेवामा स्थायी नियुक्ति भई परिषद् अन्तर्गतका विभिन्न कार्यालयहरूमा पदस्थापन हुनुभई कार्यरत रहदै आउनुभएका क्रमशः (१)श्री अच्युत मिश्र, वैज्ञानिक एस. २ (क.स.नं. १२३७) राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र खुमलटार।
(२) श्री नविन कुमार दंगाल वैज्ञानिक एस.२ (क.स.नं. १२३९) कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेश, तरहरा, सुनसरी ।
(३) श्री होमन रेग्मी वैज्ञानिक एस.१ (क.स.नं. १३२१) राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र खुमलटार ।
(४) श्री संजिव गौतम वैज्ञानिक एस.१ (क.स.नं. १५१२)
राष्ट्रिय आलुवाली अनुसन्धान कार्यक्रम खुमलटार ।
(५)श्री देवराज चालिसे वैज्ञानिक एस.१ (क.स.नं. १४८४) राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रम रामपुर, चितवन ।
(६) श्री प्रतिष्ठा अधिकारी वैज्ञानिक एस.१ (क.स.नं. १५४२) राष्ट्रिय बागवानी अनुसन्धान केन्द्र खुमलटार ।
(७) श्री दिनेश वाबु थापा मगर वैज्ञानिक एस. २ (क.स.नं. १२६३) राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्र खुमलटार ।
(८) डा. सुमन कार्की, प्रा.अ. टि.६ (क.स.नं. १५७२) कृषि अनुसन्धान केन्द्र पाख्रीबास, धनकुटा ।
(९) श्री उज्ज्वल सुवेदी, प्रा.अ. टि.६ (क.स.नं १५६०) राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र खुमलटार
(१०) श्री अतित पराजुली प्रा.अ. टि.६ (क.स.नं. १५७७) राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र खुमलटार।
(११) श्री अस्मिता श्रेष्ठ, प्रा.अ.टि.६ (क.स.नं १८१९)
राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान, खुमलटार
कर्मचारीहरूले देहाय बमोजिमको मितिदेखि लागू हुनेगरी परिषद्को कर्मचारी प्रशासन विनियम, २०४९ को परिच्छेद-६ को विनियम ३८ बमोजिम परिषद् कार्यकारी निर्देशक स्तरको निर्णयानुसार अध्ययन विदा स्वीकृत गराई कबुलियतनामा गरी अध्ययनमा जानुभएकोमा स्वीकृत अध्ययन विदा पश्चात् हाजिर हुन आउनुपर्नेमा उपस्थित हुन नआई परिषद्सँग गर्नु भएको कलियतनामाका सर्त समेत उल्लङ्घन गरी आ-आफ्नो कार्यरत पद/तहबाट राजीनामा पेश गर्न भई अनुपस्थित रहँदै आउनु भएकोले परिषद्को कर्मचारी प्रशासन विनियम, २०४९ को विनियम ४०(२) (क) को कसुरमा नोकरी टुटेको सम्झी सेवाबाट किन अलग नगर्ने ? नगर्नु पर्ने कुनै कारण र प्रमाण भए पत्र प्राप्त मितिले ७ (सात) दिनभित्र स्पष्टीकरण सहित उपस्थित हुन घर ठेगानामा पत्राचार गर्दा समेत हालसम्म उपस्थित हुन नआउनु भएकोले नेपाल कृषि अनुसन्धान परिषद्को मिति २०८१।१२।३१ मा बसेको ६६औं बैठकको निर्णयानुसार अध्ययन विदामा जाँदाको तपसिलमा उल्लिखित मितिबाट नै लागू हुने गरी नोकरी टुटेको सम्झी सेवावाट किन अलग नगर्ने नगर्नुपर्ने कुनै कारण र प्रमाण भए यो सूचना प्रकाशित मितिले ७ (सात) दिनभित्र स्पष्टीकरण सहित उपस्थित हुन कर्मचारी प्रशासन विनियम, २०४९ को विनियम ७३(१) को प्रयोजनका लागि नेपाल कृषि अनुसन्धान परिषद्ले ७ दिन भित्र उपस्थित हुन सूचना जारी गरेको छ

