मंसिर ११ नेपाल । कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर ११ गते बिहीबार दिनको २:०० बस्ने भनिएको बैठक २०८२ मंसिर १२ गते शुक्रबार दिनको २:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरेको छ ।