मंसिर ९ नेपाल । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेस बस्नेत लेख्छन् :जेनजी आन्दोलनको छानबिन गरिरहेको आयोगले मागेका विवरण र बयान नेपाली सेनाले नदिने स्पष्ट पारेको छ।
‘सेना चेन–अफ–कमाण्डमा चल्छ, सैनिक ऐनले यस्तो आयोगलाई चिन्दैन’ भन्दै सेनाले फौज तैनाथीसम्बन्धी कुनै पनि तथ्य नपठाउने र बयानका लागि अधिकारीहरू पनि उपस्थित नहुने अडान लिएको छ।
यस विषयमा हाम्रो धारणा र सेनाको धारणा एकअर्कासँग मिल्दोजुल्दो नै छ। बस्नेतले आफ्नो फेसबुकमा लेख पोष्ट गरेका छन
