मंसिर ८ नेपाल । मधेश प्रदेश सरकार द्वारा मिति २०८१ साल चैत्र २२ गतेको प्रदेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने विदा सम्बन्धी सूचना सम्बन्धमा मिति २०८२ साल मंसिर ०९ गते मंगलबारका दिन विवाह पञ्चमीको सार्वजनिक बिदा दिने मधेस प्रदेश सरकारले निर्णय गरेको छ ।