फागुन २१ को चुनावमा मतदान गर्ने नयाँ मतदाता कुल ८ लाख ३७ हजार ९४ थपिए By हेमन्त खबर संवाददाता|2025-11-22T11:54:16+05:45November 22, 2025|Categories: News| View Larger Image मंसिर ६ नेपाल । आज देखि फागुन २१ को चुनाव नसकिए सम्मको लागी मतदाता नामावली विवरण संकलन सकिएको छ। यस अवधिमा नयाँ रूपमा दर्ता भएका मतदाताको संख्या कुल ८ लाख ३७ हजार ९४ पुगेको छ।प्रधानमन्त्री शुसिला कार्किले बताउनु भएको छ। Share this: Click to share on WhatsApp (Opens in new window) WhatsApp Click to email a link to a friend (Opens in new window) Email TweetLike this:Like Loading...