मंसिर ५ नेपाल । सोलुखुम्बु जिल्ला निवासी पेम्बा छिरी शेर्पाले राष्ट्रिय स्वतन्त्र पार्टी, कोशी प्रदेश पर्यटन विभाग सचिवको रूपमा जिम्मेवारी निर्वाह गर्दै आएकोमा पेम्बा छिरी शेर्पाले पार्टीको सवै जिम्मेवारी तथा पार्टीको साधारण सदस्यता समेत आजको मितिदेखि लागू हुने गरि त्याग गरेको कोशी प्रदेश समितिलाई औपचारिक रूपमा सामाजिक संजाल मार्फत जानकारी गराएका छन ।

