मंसिर ४ नेपाल । कांग्रेस केन्द्रीय कार्यसमितिको ४ गते बस्ने भनिएको बैठक स्थगित भएको छ । उक्त बैठक २०८२ मंसिर ६ गते शनिबार दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय, वी पी स्मृति भवन, वी पी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले अनुरोध गरेको छ ।