मंसिर ३, नेपाल ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ४ वर्षे स्नातक तह (B.Sc., B.B.S., B.A. र B.Ed.) चौथो वर्ष २०८१ को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ। कार्यालयले प्रकाशित सूचनाअनुसार परीक्षा आगामी २०८२ मंसिर १० गतेदेखि सुरु हुनेछ।

परीक्षा दिउँसो १:०० बजेबाट सुरु हुने जनाएको छ।