मंसिर २ नेपाल । सिन्धुलीको मरिणमा रहेको माध्यमिक बिद्यालय ठुलीदमार आँपचौर सिन्धुलीलाई शिक्षक आवश्यकता भएको छ ।

बिद्यालय शिक्षक छनौट समितिको मिति २०८२ कात्तिक १४ गतेको निर्णयानुसार करारमा शिक्षक नियुक्ति सम्बन्धी तोकिएको मिति भित्र विद्यालयमा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले सात दिन भित्र रित पूर्वकको दरखास्त दिन मरिण गाउँपालिकाको कार्यालय कपिलाकोट सिन्धुलीले सूचना प्रकाशित गरेको छ।

विद्यालयको नाम:माध्यमिक बिद्यालय ठुलीदमार, माग पद संख्या: माध्यमिक बिद्यालय गणित शिक्षक, माग संख्या १