मंसिर २ नेपाल । शरकार द्वारा मिति २०८२ फागुन २१ को घोषणा गरेको निर्वाचनमा मतदान गर्न मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि थपिएको म्याद मङ्सिर ५ गतेसम्म रहेको छ।
अब त्यसको लागि मात्र ३ दिन बाँकी छ । आजै आफूलाई मतदाता नामावलीमा दर्ता गराई आफ्नो लोकतान्त्रिक अधिकार सुरक्षित गर्न प्रधानमन्त्री सुसिला कार्किले स्वदेश तथा बिदेशमा रहेका सवै नेपाली नागरिकहरुलाई आह्वान गर्नुभएको छ।

