मंसिर १ नेपाल । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह ईन्जिनियरिङ उप-समूह आवास तथा भौतिकतर्फ प्रहरी नायव महानिरीक्षक पद संख्या १ (एक) मा बढुवा गर्न मिति २०८२।०८।०१ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार प्राविधिक प्रहरी समूह ईन्जिनियरिङ उप-समूह आवास तथा भौतिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरीलाई सोही समूहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा ई. राम कुमार चौधरीलाई बढुवाका गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७को उप-नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरेको छ।

