कात्तिक २८ नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेपालको राष्ट्रियताको रक्षा नहुने, नेपालको समृद्ध उन्नति बिकास नहुने भन्दै ईलाम जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै पार्टी सदस्यहरु रास्वपा पार्टी परित्याग गरी सयौं कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्।
उनीहरूको प्रवेश कार्यक्रममा नेकपा एमालेका सभासद तथा युवा नेता सुहाङले भव्य स्वागत गरेका छन्।