कात्तिक २८ नेपाली । यातायात बिभाग मिनभवन काठमाडौं मा रहेको डाटा सेन्टरमा प्राविधिक समस्या देखा पर्न गएका कारण २०८२ कार्तिक १६ गतेबाट आंशिक रुपमा संचालनमा रहको ईलोक्ट्रोनिक्स ड्राइभर लाईसेन्स प्रणालीमा पुन समस्या भएकोले मिति २०८२/०७/२८ देखि अर्को सूचना प्रकाशित नहुँदा सम्म पुर्ण रुपमा बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यातायात बिभाग मिनभवन काठमाडौंले सूचना प्रकाशित गरेको छ ।
