२०८२ कात्तिक २३ नेपाल । नेपाली कम्युनिष्ट पार्टीको आज पेरिसडाँडामा पार्टीका संयोजक क. पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी निम्न निर्णय गरेको छ ।

१. सवै प्रदेशहरूमा एकता सन्देश सभाका कार्यक्रहरू सञ्चालन गर्ने ।

२. घोषित निर्वाचनको तयारी सम्बन्धी कार्यक्रमहरूलाई व्यवस्थित र प्रभावकारी ढंगले अभियानका रूपमा अगाडि बढाउने ।

३. पाटर्टी अन्तर्गतका जनवर्गीय संगठन, मोर्चा तथा सहायक संगठनहरुलाई सम्बन्धित तहका पार्टीसँग समन्वय गरी जनपरिचालन गर्ने । प्रेस नोटमा उल्लेख रहेको छ।