२०७२ कात्तिक २२ नेपाल । स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिए पछि अस्पताल भर्ना भएका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । गएराति साढे २ बजेको समयमा निधन भएको अस्पताल स्रोतले बताएको छ ।
आलमलाई काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मिर्गौला फेल भएर मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।
