२०८२ कात्तिक १४ नेपाल । मितिः २०८२/०७/१४ गते अविरल बर्षाका कारण शाखा कार्यालयबाट नियमित वितरण प्रणाली मार्फत वितरण गरिने खानेपानी अबरुद्ध हुन गएकाले आज मिति २०८२/०७/१४ गते र भोलि मिति २०८२/०७/१५ गते नियमित कार्यतालिका बमोजिम वितरण हुने खानेपानी वितरण नहुने ब्यहोरा संबन्धित सबै ग्राहकवर्गमा जानकारी गराएको छ ।
परिस्थिति अनुकुल भए पश्चात नियमित वितरण तालिका बमोजिम खानेपानी वितरण गरिने ब्यहोरा अनुरोध गर्दै, ग्राहकवर्गमा पर्न जाने असुविधा प्रति शाखा कार्यालय क्षमा मागेको छ।

