२०८२ कात्तिक ४ नेपाल । डेडिकेटेड तथा ट्रंकलाइन बिजुलीको बक्यौता रक्म करिब साढे चार अर्व बाँकी रहेको भन्दै नेपाल विद्युत प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेको समाचार सार्वजनिक भएको छ् ।

बत्तीको लाईन काटेपछि ६ वटा ठुला उद्योगीहरुले बिरोध जनाउदै बत्तिको लाइन काट्दा १५ हजार भन्दा धेरैको रोजगारी गुम्ने बताएका छन्।

विद्युत प्राधिकरणले आज मंगलबार विद्युत बक्यौता रहेका उद्योगीको लाइन काट्न थालेपछि प्रमाणबिना बक्यौता रकम नतिर्ने बताएका छन्।

नेपालका प्रमुख उद्योगीहरूको समूहले आज नेपाल विद्युत प्राधिकरणद्वारा माग गरिएको विवादित डेडिकेटेड र ट्रंकलाइन महसुलको किस्ता बुझाउन अस्वीकार गरेको समाचार सार्वजनिक भएको छ्। (क्रान्ति)