२०८२ कात्तिक ४ नेपाल । गण्डकी प्रदेश प्रहरी गण, पोखरामा कार्यरत भई प्रहरी नियमावली २०७१ (संशोधन सहित)को नियम १२९ को उपनियम २ बमोजिम प्रहरी नायव उपरीक्षक बाट प्रहरी उपरीक्षक पदमा पदोन्नती हुनुभएका प्रहरी उपरीक्षक गंगा बहादुर थापालाई गण्डकी प्रदेश प्रहरी प्रमूख प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले दर्ज्यानि चिन्हद्वारा सु-शोभन गर्नुभएको समाचार रहेको छ् । (क्रान्ति)