२०८२ कात्तिक १ नेपाल । नेपाल कम्युनिस्ट पार्टी एमालेको हिजो सम्पन्न केन्द्रीय कमिटीको बैठक बाट लोकतन्त्र र संविधानको पक्षमा रहेका सबै शक्तिसँग सहकार्य गर्दै आन्दोलन अघि बढाउने निर्णय गरेको छ।
संसद् पुनर्स्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले
लोकतान्त्रिक अधिकारको संरक्षण र संविधानको बचावका लागि जनस्तरमा आवाज उठाउनुपर्ने बेला आएको बैठकले निष्कर्ष निकालेको छ् ।
त्यसैगरी, एमालेले निर्वाचनबाट नभाग्ने तर सरकारले निष्पक्ष र विश्वासिलो वातावरण बनाउनुपर्ने एमाले पार्टीले निष्कर्ष निकालेको एमाले पार्टी श्रोतले जनाएको छ् । (क्रान्ति)
