२०८२ असोज ३० नेपाल । साताको अन्तिम कारोबार आज सेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से परिसूचक १८.४० अंक घटेर २४८७.१७ विन्दुमा कायम भएको छ् । ३ अर्ब बढिको सेयर खरिदबिक्री भएको छ् ।
सेयर बजार नेप्से घट्नुको कारण भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा देसभर भएको तोडफोड आगजनीबाट भएको जनधनको क्षेतीबाट लगानीकर्ता अतालिन पुग्दा नेप्से घटेको अनुमानबाजी गरिदै आएको छ् । सेयर बजारमा यतिबेला बाणिज्य बैंक समूह र म्युचुअल फण्ड समुहका सेयर सवैभन्दा सस्तो रहेको देखिन्छन् ।

अर्को कारण देशको अस्थिर राजानिती एक प्रमुख कारण रहेको पाईन्छ । भने जेनजी आन्दोलन बाट बनेको सुसिला कार्की नेतृत्वको सरकार प्रती लगानीकर्ता ससंकित र आतंकित हुनु रहेको देखिन्छ ।

“नेपाली सेयर बजारमा बजारमा एउटा् चाख लाग्दो बिषय राष्ट्र बैंकले निक्षेप खिचेको समाचार सगै सेयर बजार नेप्से घट्ने गरेको देखिन्छ”। (क्रान्ति)