२०८२ असोज २९ नेपाल । नेकपा एमाले पार्टीको ११औं महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलिले प्रस्तुत गरेका छन् । चालु केन्द्रीय कमिटिको बैठकले उक्त प्रस्तावलाई छलफल गरेर निर्णय गर्नेछ्।(क्रान्ति)