२०८२ असोज २७ नेपाल ।सेयर बजारको सेयर कारोबार नेप्से परिसूचक आज दोहोरो अंकले बढेको  छ । आज नेप्से ४४.२५ अंकले बढेर २५४७.६० विन्दुमा पुगेको छ् ।

नेप्से अकं बढेपनि अघिल्लो दिनको कारोबार रकम भन्दा आजको कारोबार रकम भने कम रहेको छ् । सेयर कारोबार रकम ४ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ् । (क्रान्ति)