२०८२ असोज २६ नेपाल । सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ् । आज नेप्से ७८.८३ अंकले घटेर २५०३.३५ विन्दुमा झरेको छ्  । आज सेयर कारोबार ६ अर्ब बढीको किनबेच भएको छ्  ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भित्र घुसपैठ भएर नेपालको राजधानी काठमाडौ लगाएत देशभर भएको आगजनी तोडफोड लुट्पाटको कारण जनधनको ठुलो क्षेती भएको छ्  । नेपालमा एक्कासि विध्वंस मच्किदा सेयर लगानीकर्त्ता आतंकित भएर सेयर बेच्दा सेयर बजार नेप्से ७८.८३ अकंले घट्न पुगेको छ् । अर्कोतिर सेयर बजारमा नेप्से धेरै अकंले घट्ने अड्कलबाजी हल्ला चलेको कारण नेप्से भारी अकंले गिरावट आएको छ् । (क्रान्ति)