२०८२ असोज २३ काठमाडौं । नेकपा एमाले पार्टीको युवा संगठनका नेत्ता मंगल् थापाले एक अन्तरबार्ता दिदै पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि ओलिलाई कोहि कसैले पक्राउ गरे घिसारे सडकमा फाल्ने चेतावनी दिएका छन् ।
उनले भनेका छन् केपि ओलिलाई पक्राउ गरे आफुहरु मर्न तयार छौँ , ओलिलाई छोएर हेर, गुण्डुमा आएर हेर ओलिको रक्षाको लागि आफूहरु मर्न मार्न तयार छौँ, ओलिको रक्षाको लागी गोलि खान तयार छौँ ,ओलिलाई पक्राउ गर्नेलाई घिसारेर सडकमा पछार्ने छौँ भन्ने आक्रोश व्यक्त गरेका छन् ।
ओलिलाई पक्राउ गर्यो भने घिसारेर सडकमा फाल्दिन्छौ, नाथे यो गृहमन्त्रीले ओलिलाई पक्राउ गर्ने हिम्मत राख्छ । ओलिले बानेश्वरमा गोलि हानेको होईन। यसको जिम्मेवारी काठमाडौंको मेयर बालेन साह हो , सिंहदरबार जलाउछु भन्ने रयापर बालेन साह हो भन्ने आक्रोशपुर्ण भनाई व्यक्त गरेका छन् । (क्रान्ति)