२०८२ असोज २३ काठमाडौं । नेकपा एमाले भक्तपुर जिल्ला कमिटि द्दारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै एमाले पार्टीका महासचिव शंखर पोखरेल भने जेनजी आन्दोलनको नाममा नेपालमा विध्वंस मच्काउने अपराधीहरुलाई पत्ता लगाएर कठोर दण्ड दिने चेतावनी दिएका छन् ।

जेनजी आन्दोलनमा माओवादी दस बर्षे जनयुद्धमा नपुगेको क्षेती २४ घण्टामा पुर्याए, यो क्षेती अपराधीहरुले गरेका हुन् , नेकपा एमालेलाई कमजोर नठान्न चेतावनी समेत दिएका छन् । (क्रान्ति)