२०८२ असोज २२ काठमाडौं । जेनजी आन्दोलनको क्रममा देशमा सरकारी कार्यलय र ब्यक्तिको निजि निवास, ब्यापारी कम्प्लेक्समा तोडफोडमा आगजनी हुँदा अर्वौ अर्वको क्षेती भएको छ । लगतै देसमा आएको बाढी पहिरोले नेपाललाई अर्को चोट थपिदियो र अर्वौको क्षेतीको भार देशलाई थपिदियो। जेनजी आन्दोलन र बाढिपहिरोमा धेरै मानबिय क्षेती समेत भयो।

जसको कारण सेयर बजारका लगानीकर्ता अत्तालिएर सेयर बेच्दा सेयर बजार नेप्से निरन्तर घटिरहेको देखिन्छ । जेनजी आन्दोलनको कारण नेप्से धेरै अकंले घट्ने अनुमानबाजि गरिदै आएको छ।

सेयर बजार दशैंपछि लगातार दुई दिन दोहोरो अंकको गिरावट आएको छ । साताको दास्रो कारोबार दिन आज बुधबार बजार ४५.३६ अंकले घटेर २५५९.५९ बिन्दुमा झरेको छ । सेयर कारोबार ५ अर्व बढिको भएको छ । (क्रान्ति)