२०८२ असोज २२ काठमाडौं ।गृहमन्त्री ओमप्रकाश आर्याललाई हेक्का राखेर कदम चाल्न नेकपा एमालेका नेत्ता तथा पोलिटब्युरो सदस्य महेस बस्नेतले सामाजिक संजालबाट चेतावनी दिएका छन् । महेस बस्नेतले सामाजिक संजाल मार्फत कमेन्ट पोस्ट गर्दै लेखेका छन् ।

´आफुलाई मन नपरेको व्यक्तिका घरहरूमाथि आक्रमण गर्ने र फरक बिचार राख्ने व्यक्तिहरुलाई गिरफ्तार गर्ने भनेर सोसियल मिडियामा ट्रेन चलाउने , मिडिया ट्रायल गर्ने अनि प्रहरी प्रशासनमा डेलिगेसन गएको नाटक गर्ने सुदन गुरुङ , यसका मतियारहरु र यिनीहरूको निजी कम्पनी जस्तो बनेको गृह मन्त्रालयलाई प्रतिशोद साँधेर अनावश्यक हर्कत गर्यो भने ठूलो मूल्य चुकाउनुपर्नेछ । यो हेक्का राखेर कदम चाल्न हुन सरकारलाई भन्न चहान्छु`। (क्रान्ति)