२०८२ असोज २१ काठमाडौं । दशैंपछि खुलेको सेयर बजार नेप्से आज भारी मात्रामा गिरावट भएको छ । नेप्से परिसूचक ५८.५५ अंकले घटेर २६०४.९६ बिन्दुमा बन्द झरेको छ ।  आज बजारमा ४ अर्ब धेरैको सेयर खरिदबिक्री भएको छ ।

केही कम्पनीको सेयर भाउ बढे पनि आज कारोबारमा भएका धेरै कम्पनीको सेयर भाउ घटेको छ । बाणिज्य बैंकिङ, विकास बैंक वित्त कम्पनी, जलविद्युत, होटल, जीवन बीमा लगाएत सवै समुह्को सेयर मुल्य घटेका छन् । (क्रान्ति)