२०८२ असोज २० काठमाडौं । कोजाग्रत पूर्णिमा, दशैंलाई बिदा गरी तिहार र छटको स्वागत गरेर आज देखि लक्ष्मीको पुजा आरधाना गरिने गरिन्छ । आज देखि नेपालीहरूको २०८२ सालको महान् चाड बडा दशैं समाप्त गरिन्छ ।

आजको दिन साँझ देखि महालक्ष्मीको पूजा आराधना धनकी देवी महालक्ष्मीलाई खुसी बनाएर आअफ्नो घरमा भित्र्याउने चलन रहेको छ । लक्ष्मीको पुजा आरधाना गरे धन प्राप्त हुने धार्मिक विश्वास रहेछ । तिहारमा कुकुर काग, गोरु, गाई को पुजा गरिन्छ भने दिदी बहिनिले दाजु भाई लाई टीका लगाउने चलन रहेको छ। (क्रान्ति)