२०८२ असोज २० काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुसिला कार्किको सामाजिक सञ्जालका विभिन्न प्लेटफर्मममा प्रधानमन्त्री सुसिला कार्कीको फेसबुक, एक्स र इन्स्टाग्राम नयाँ खाता संचालनमा ल्याएको जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक प्रेस बिग्यप्ती जारी गर्दै प्रधानमन्त्री सुसिला कार्किको आधिकारिक खाता एक्समा @pmsushilakarki, फेसबुकमा PM Sushila Karki र इन्स्टाग्राममा pm.sushila.karki नामको खाता प्रधानमन्त्री कार्कीको आधिकारिक खाता रहेको जनाएको छ।
एक्स र फेसबुकका खाताहरूमार्फत प्रधानमन्त्री कार्कीको सन्देश र सूचनाहरू प्रवाह हुने जनाएको छ। (क्रान्ति)