२०८२ असोज १७ काठमाडौं । कुनै आपत विपतमा परेकाहरुले निम्न हटलाईन नम्बरहरुमा सम्पर्क गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध अपिल गरेको छ।

१०० प्रहरी नेपाल प्रहरी, १०१ दमकल जुद्ध बारुण यन्त्र, १०२ एम्बुलेन्स नेपाल एम्बुलेन्स सेवा,१०३ ट्राफ्रिक नेपाल प्रहरी,१११४ सशस्त्र प्रहरी सशस्त्र प्रहरी बल नेपाल, १११५ स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ११४९ विपद् उद्धार राष्ट्रिय आपतकालीन कार्यसंचालन केन्द्र, ११५५ मौसम तथा बाढी जल तथा मौसम विज्ञान विभागका नम्बरहरुमा सम्पर्क गर्न अपिल गरेको छ। (क्रान्ति)