२०८२ असोज ११ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पासपोर्ट रोक्का गर्ने हाहु सरकारले तयारी गरेको भन्दै आपत्ति जनाएका छन् । आज भक्तपुरको गुण्डुमा आयोजित चियापान कार्यक्रममा बोल्ने गर्ने क्रममा बताएका हुन् । हाहुको सरकारले सरकारले विभिन्न उच्च पदस्थहरूको पासपोर्ट रोक्का गर्ने तयारी अघि बढाएकोबारे ओलीले हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश नभाग्ने समेत बताएका छन ।
ओलिले भनेका छन ‘अहिले म सुनिरहेको छु, हाहुको सरकारले विभिन्न प्रकारका हल्ला गरिरहेको छ, ‘पासपोर्ट रोक्ने, के ठानेको छ ? यो हाहुको सरकारलाई देश जिम्मा लाइदिएर हामी विदेश भाग्छौं ?’ जस्ता भनाई व्यक्त गरेका छन् । हाहु को सरकार सग नडराउने समेत बताएका छन् ।(क्रान्ति)