२०८२ बैशाख १० काठमाडौं । सेयर बजार नेप्से सूचक ३२.३८ विन्दुले घटेर २६५५.९४ अंकमा झरेको छ । ७ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । केहि कम्पनीको सकारात्मक सर्किट लेबलमा सेयर कारोबार भएको छ् ।
प्राय सबै समूहका सूचक घटेका छन् ।शरकारले समयमै गभर्नर नियुक्त गर्न नसकेको कारण र अब बन्ने गभर्नरको सेयर बजार प्रती कस्तो झुकाव रहन्छ भन्ने प्रतीक्षामा लगानीकर्ता रहेका देखिन्छन् । सेयर बजार घट्ने बढ्ने बिश्वभर चल्ने सामान्य चक्र हो।