२०८१ चैत्र ४ काठमाडौं । पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) को फोटो जलाउनु अराजक हो भनेर राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका सदस्य निराजन बमलाइ सरकारले पक्रीयो प्रचण्डको फोटो जलाएको भन्दै अर्का माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कार्यकर्ता बताउनेले पुर्व राजा ज्ञानेन्द्र शाहको फोटो जलाए । आखिर यी व्यक्तिले किन यस्तो गरे ?
आफ्नो फोटो जलाएकै आधारमा राजावादीका सदस्य लाई पक्राउ गर्नु गलत भएको प्रचण्डले अभिव्यक्ति दिए भने राप्रपाका सभासद ज्ञान बहादुर शाहीले संसद भित्रै बोल्दै आफ्नो पार्टीको सदस्य पक्राउ गरेर लोकतन्त्रको खिल्ली उडाएको, लोकतन्त्रको सिमा बाहिर गएर केपि ओलि सरकार तानाशाही बनेको आरोप लगाए। आखिर किन यी दुई पात्र यसरी देखा परे ? दुवै युवाले प्रचण्ड र ज्ञानेन्द्र शाहको फोटो जलाएर लडाइँ एकोहोरो हुँदैन भन्ने संदेश दिदै नेपालमा द्वन्द्वको झझल्को दिईरहेको देखिन्छ ।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.