२०८१ फागुन २९ काठमाडौं ।राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालको लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको संसदिय पद स्वीकारेर प्रतिपक्षी दलमा रहेको छ। यो पार्टी लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा चुनावमा भाग लिएर धेरै सिट जितेको पार्टी पनि हो।

राप्रपा नेपालले लोकतान्त्रिक गणतान्त्रिक संविधान अन्तरगतका विभिन्न पद मन्त्री, सभासद, मेयर, उपमेयर, वडाअध्यक्ष अनि गणतन्त्रको तलव भत्ता सेवा सुविधा सवै स्वीकारेको स्पष्ट छ । आजको दिन सम्म राष्ट्रिय प्रजातन्त्र पार्टी गणतन्त्र भित्रै रहेर चुनावमा भाग लिएर जितेर आएको प्रतिपक्षी दल पनि हो।

तर लोकतान्त्रिक गणतन्त्र भित्रका सवै पद स्वीकार्ने तलवभता सेवा सुवीधा मासिक रुपमा लिने अनि अर्को तिर गणतन्त्र मुर्दावाद राजतन्त्र जिन्दावाद भन्दै जनप्रदर्शन गर्दै आएको छ । राप्रपा नेपालको दुई चरित्र देखियो।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.