२०८१ फागुन २८ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमले सरकार नियन्त्रणमुखी बाटोमा गईरहेको बताएकी छन्। उनले भनेकी छन् :- ´सरकारले कानुनलाई न्यायको तराजु बनाउनुपर्नेमा प्रतिशोधको तरबार बनायो,
लोकतन्त्र जोगाउने काममा पहिलो पङ्तिमा उभिन सक्नेलाई झुट्टा मुद्दा लगाएर दमन गऱ्यो, संसदमा प्रश्नको जवाफ नदिने, प्रश्न गर्ने सांसदलाई उल्टै होच्याउने,पत्रकारको पास खोस्ने, निषेधित क्षेत्र घोषणा गरेर सडक कब्जा गर्ने यि सबै नियन्त्रणमुखी शासनका लक्षणहरु हुन् सोविता गौतमले बताएकी छन।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.