२०८१ फागुन १८ काठमाडौ। एक बिशेष सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कानुनविद अधिवक्ता: भुनेश्वर थापाले शान्तिपुर्ण रुपले कार्यक्रम गर्न पाउने नेपालीको अधिकार संविधानले सुरक्षीत गरेको भन्दै प्रहरी द्वारा मान्छे कुटने र यातना दिने कार्य बन्द गर, कानुनमा सवै नेपाली बराबर , विधिको शासन लागू गर, कानुन नमान्नेले भविस्यमा ठूलो दु:ख पाउने र कानुनले नदिएको अधिकार प्रयोग गर्ने प्रहरीले कानुनी दण्डसजाय भोग्नुपर्ने, कानुन बिपरित काम गर्ने, मान्छे कुट्ने र पक्राउ गर्नेले आज वहालवाला पदमा रहदा शक्तिको आडमा छुट पाए पनि भोलि जागीर छोडेपछि कानुनि दण्ड सजाय पाउने डर त्रास बोकेर बसेका छन,  कतिखेर कस्ले मुद्दा  हाल्छ भन्ने आतंक बोकेर बाच्न बाध्य भएका छन, हिजोको दिनमा शक्ति आडमा रहदा मान्छे कुट्नेले जागीर छोडेपछि धेरै मुद्दा मामिला झमेला खेपेको प्रसस्त उदाहरण रहेको र सजाय पाएका छन , कानुनमा सवै नेपाली बराबर, विधिको कानुनी शासन लागु गरौ` भन्ने जस्ता अभिव्यक्ति सार्वजनिक रुपमा व्यक्त गरेका छन।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

(क्रान्ति)