२०८१ फागुन १६ काठमाडौं । आज मध्य राती २ बजेर ५१ मिनेट मा काठमाडौ उपत्यकाबासीलाई बिउझाउने गरी गएको भूकम्प सिन्धुपाल्चोक जिल्ला केन्द्र बिन्दु भएर ६.१ को म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भुकम्पको कारण प्राय धेरै मानिस बिउझिएका छन।