२०८१ फागुन १६  काठमाडौं । आज मध्य राती २ बजेर ५१ मिनेट जादा गएको भूकम्पले काठमाडौ उपत्यकाबासीलाई ब्युँझायो छ । भूकम्पको केन्द्रबिन्दु र क्षेती विवरण प्राप्त भएको छैन। भूकम्पको कारण प्राय धेरै मानिस ब्युँझिएका छन।