८१ फागुन १६ काठमाडौ । २०७२/७३ मा घाटा ८ अर्ब ८९ करोड रहेको छ । त्यसपछि नेपाल बिद्युत प्राधिकरणको घाटा देखिन्न नाफा मात्रै देखिएको छ। २०७३/७४ मा नाफा १ अर्ब ५० करोड, २०७४/७५ मा नाफा ३ अर्ब ४४ करोड,२०७५/७६ मा नाफा ९ अर्ब ८१ करोड, २०७६/७७ मा नाफा ११ अर्ब ७५ करोड, २०७७/७८ मा नाफा६ अर्ब ९ करोड, २०७८/७९ मा नाफा १३ अर्ब ३७ करोड, २०७९/८० मा नाफा ९ अर्ब ४१ करोड, २०८०/८१ मा नाफा १४ अर्ब ४६ र २०८१/८२ (६ महिना ) मा नेपाल बिद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड रहेको छ। नेपाल बिद्युत प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी महानिर्देशक भएर आए पछि प्राधिकरणको नाफा निरन्तर बढेको छ। (क्रान्ति)