२०८१ फागुन ११ काठमाडौं । आज सेयर बजारमा कारोबार सुरु भएको केही समय कारोबार ब्रेक फेल भएको कति लगानीकर्ता बताउछन् । आज नेप्से सूचक ११.६६ विन्दुले बढेर २७५५.४० अंकमा पुगेको छ । ११ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । केही कम्पनीमा सकारात्मक सर्किट लेवलमा कारोबार भएका देखिन्छ । केही समूहका सूचक सकारात्मक अवस्थामा कारोबार भएको देखिन्छ नेप्से सूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको छ।

आम लगानीकर्ताको चासो र चिन्ता भनेको सेयर बजार अब कता जान्छ ? बढ्छ कि घटछ भन्ने रहेको देखिन्छ भने अर्कोतिर सेयर बेचेर बसेका केही लगानीकर्ताहरु ठुला नेत्तालाई बजार प्रती नेगेटिभ अभिव्यक्ति दिन लगाएर बजार घटाउन लागि परेको लगानीकर्ताहरु बताउने गर्छन् । सेयर बेचेर बसेकाहरु नेप्से घट्यो भने खुसी हुने, किन्नेहरु नेप्से बढ्यो भने खुसी हुने नेप्से सूचक आज ११.६६ विन्दुले बढ्यो। (क्रान्ति)