२०८१ फागुन ८ काठमाडौ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), सानोठिमी, भक्तपुरद्वारा २०८२ सालमा सञ्चालन गरिने साधारण धार तर्फका पुराना आशिक तथा ग्रेडवृद्धि (रजिस्ट्रेसन नम्वरका सुरुका दुई अकं ५६ देखि ७७ हुने परीक्षार्थी) एव प्राविधिक धार तर्फका आम्सिक (राजस्ट्रेसन नम्बरका सुरुका दुई अ‌ङ्क ७३ देखि ७८ हुने) परीक्षार्थीहरूको वार्षिक परीक्षा तपसिल अनुसारको मिति र समयमा हुने भएकोले सम्वन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरेको जनाएको छ। परीक्षा समयः बिहान ७:०० बजेदेखि १०:०० बजेसम्म ।

(क्रान्ति)