२०८१ माघ २२ काठमाडौं । नेपाल सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि आज बाट देशव्यापी एचपीभी खोप अभियान सञ्चालन गर्दैछ ।आज देखि देखि फागुन ६ गतेसम्म अभियान चल्ने छ ।
नेपालका सवै विद्यालयका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप दिइने छ । यो नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्ध हालसम्मकै सबैभन्दा ठूलो अभियान रहेको स्वास्थ मन्त्रालयले जनाएको छ ।
(क्रान्ति)