२०८१ माघ १२ काठमाडौ । नेपालमा दिगो रुपमा धनी समृद्धसाली देश बनाउने उपाय कृषि कर्मद्वारा कृषि सामाग्री उत्पादन, खाद्यान्न उत्पादन हो ।
नेपालको हावापानी भुगोलको सहि पहिचान गरेर हावापानी सुहाउँदो भुगोल सुहाउँदो कृषि कर्म अन्तरगत: फलफुल खेती, अन्नबाली खेती अन्तरगत: घान, मकै,कोदो,गहु दालजन्य खेती अन्तरगत: मास रहर, भटमास तोरी आलस, सरसिउ,केराउ आदी दाल खेती तरकारी खेती, पसुपालन अन्तगत गाई, भैंसी बाङ्गुर, माछा, माहुरी पालन गरेर स्वदेशमा खपत गराउने, बढी भएको बिदेश निर्यात गरेर बिदेशी रुपैया खर्बौ आयआर्जन गर्न सकिन्छ । कृषि कर्म बाट लाखौं रोजगारी सृजना गर्न सकिन्छ ।
ठुला तथा मझौला नदी खोलामा बग्ने पानी सदुपयोग गरेर करोडौं किलो वाट बिजुली बत्ती उत्पादन गरेर स्वदेश तथा बिदेशमा बिजुली बत्ती बेचेर खर्वौ राजस्व राजस्व कमाउन सकिन्छ ।
नेपालको कडा चट्टानलाई ईट्टाको साईजमा कटिङ्ग गरेर स्वदेशमा बिक्री गर्ने, धेरै चट्टान ईटा उत्पादन गरेर बिदेश निर्यात गरेर खर्वौ रकम आय आर्जन गर्न सकिन्छ । भने नेपालमा पाईने युरोनियम बेचेर खर्बौ बिदेशी रकम नेपाल भित्र्याउन सकिन्छ ।
(क्रान्ति)