२०८१ माघ १२ काठमाडौ । आजको बैज्ञानिक युगमा ठुला तथा साना ढुङ्गालाई काटेर जस्तो सुकै आकारमा बनाउन सकिने मेसिसनहरु बिश्वमा आविष्कार भएका छन ।

ती डुङ्गा काट्ने र फोर्ने मेसिन औजार नेपाल भित्र्याएर काम गर्ने ईच्छा शक्ति भएकाले नेपालमा पाईने ढुङ्गालाई काटेर फोरेर निजी घर, सरकारी भवन, सडक, बाटो, कलाकारखाना बनाउन प्रयोग गरिने ईटा बनाउन सकिन्छ । ईटा बनाउदा निस्कने साना टुक्रा लाई गिटि बालुवाको रुपमा प्रयोग गर्न सकिन्छ ।

यसरी बनाईएको डुङ्गाको ईट्टा बलियो हुने, हजारौं बर्ष सम्म पनि नबिग्रने हुन्छ । कुनै दुईमत छैन । डुङ्गाबाट बनाईएको ईट्टा बलियो हुनेहुदा सवैले मन पराउने छन । उक्त ईटालाई स्वदेशमै खपत गरएर धेरै उत्पादन गरेर बिदेश निर्यात गर्न सके खर्वौ बिदेशी रकम नेपाल भित्र्याउन सकिन्छ । डुङ्गाको मार्वलत नेपालमै बनिरहेकै छ ।

(क्रान्ति)